दफा २३
नियम बनाउने अधिकार
– यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियम
बनाउन सक्नेछ ।